बन्द गराइयो बिर्तामोडको बजरंग मेडिकल : संक्रमित महिला प्रहरी शुक्रवार उपचार गर्न पुगेकी थिइन्

बिर्तामोड । बिर्तामोडमा रहेको बजरंग मेडिकल बन्द गराइएको छ । शनिबार कोरोना संक्रमण पुष्टि भएकी बिर्तामोडमा कार्यरत महिला प्रहरी श्रीमानको उपचारका लागि शुक्रवार बजरंग पुगेकी थिइन् । उनले बजरंग गएको बताएपछि थप जोखिम नहोस् भन्दै बन्द गराइएको बिर्तामोड नगरपालिकाले जनाएको छ । बिर्तामोडका फोकल पर्सन ओम खड्काले संक्रमित महिला प्रहरी बजरंग गएको बुझिएपछि सतर्कता अपनाउन…