वरदान बन्दै स्वास्थ्य बीमा

कोकिला ढकाल इलाम । सरकारले सुरु गरेको सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रमअन्तर्गत जिल्लामा ८४ हजार १५५ जनाले बीमा गराएका छन् । विशेष गरी उपचारमा सहुलियत र कडा किसिमको रोगको उपचारमा कम खर्च लाग्ने भएपछि स्वास्थ्य बीमा गराउनेको सङ्ख्या पनि बढ्न थालेको छ । स्वास्थ्य बीमा गराउँदा एक लाख रुपियाँसम्मको उपचारको व्यवस्था भएपछि मुटु, मिर्गौला, मधुमेह,…