बैशाख २७, २०८२ शनिबार

स्वास्थ्य

हल्दिवारी – १ पूर्ण रुपमा शिल, तेस्रो चरणको राहत बाढ्ने तयारी

बिर्तामोड । छिमेकी गाउँपालिका बाह्रदशीमा कोरोना संक्रमण पुष्टि भएपछि हल्दिवारी –१ लाई शिल गरिएको छ । वडाअध्यक्ष त्रिलोचन सापकोटाका अनुसार मंगलवारदेखी आउँदो शनिवारसम्मलाई शिल गरिएको हो । शिल गरिएको वडाको


थप तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५७

वीरगञ्ज । बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको हो


अमेरिकामा मृतकको संख्या ५९ हजार नाघ्यो

एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा २४ सय बढीको मृत्यु भएको छ । यहाँ मृतकको संख्या ५९ हजार नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ मंगलबार २४ सय ७०


रौतहटमा थप दुई जनामा कोरोना पुष्टि

रौतहट । रौतहटको थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका


महामारीको अन्त्यभन्दा निकै टाढा छौं : डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को महामारी अन्त्य हुन अझै लामो समय लाग्न सक्ने बताएको छ । सोमबार नियमित प्रेस कन्फ्रेन्समा डब्लुएचओका प्रमुख टेड्रोस अधानम


प्रदेश १ मा सङ्क्रमितको संख्या ३१ पुग्यो, पाँच हजार ८ सय जनाको परीक्षण

बिर्तामोड । प्रदेश नं.१ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ । प्रदेश सरकारका अनुसार द्रूत परीक्षण (आरडिटी) बाट कूल चार हजार ८२८ र ल्याबमा स्वाब ल्याएर


अब निजी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न पाउने

काठमाडौं । कोरोना परीक्षणको दायरा बढाउँदै लगेको सरकारले अब निजी प्रयोगशालाहरुलाई पनि पीसीआर विधिबाट परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले निजी प्रयोगशालाहरुलाई


रेडजोनमा ३ सय ४ जना, नयाँ संक्रमित शून्य

काठमाडौँ । सोमबार कोरोनाभाइरसको नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ५२ जना संक्रमित फेला परेका छन् भने १६ जना निको भएर फर्किसकेका छन्


शिल गर्न बाह्रदशीमा क्षेत्र निर्धारण

बिर्तामोड । बाह्रदशी–४ मा एक व्यक्तिलाई कोरोना पुष्टि भएपछि गाउँपालिकाले निश्चित क्षेत्र शिल गर्ने निर्णग गरेको छ । त्यसका लागि बैठकले ठाउँ निर्धारण गरेको योजना शाखाका प्रमुख तेजप्रसाद रेग्मीले जानकारी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]