बैशाख २६, २०८२ शुक्रबार

स्वास्थ्य

बेलायतबाट लगाउन थालियो कोरोनाविरुद्धको खोप, विश्वभर आशाको सञ्चार

काठमाडौं । विश्वलाई आक्रान्त बनाइरहेको कोरोना (कोभिड–१९) भाइरसविरुद्धको खोप मानिसमा लगाउन थालिएको छ । कोरोना भाइरसले एक लाख ९० हजार बढी मानिसको ज्यान लिइसकेको अवस्थामा पहिलोपल्ट कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण


भोजपुरमा पनि भेटियो संक्रमण, प्रदेश १ मा १० जिल्ला मात्रै ‘कोरोना फ्रि’

विराटनगर । भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन् । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले बताएको छ । उनको थ्रोट स्बावको


प्रदेश १ को तिन जिल्लामा २८ जना कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा ४ हजार ८ सय १३ जनाको कोरोना परीक्षण भएको छ । पीसीआर विधिबाट ८ सय ८४ जनाको परीक्षण भएको छ । त्यस्तै दू्रत परीक्षण विधि


उदयपुरमा कोरोना संक्रमितको संख्या २७ पुग्यो, प्रदेश १ उच्च जोखिममा

झापा । नेपालमा पश्चिमबाट शुरु भएको कोरोना संक्रमण पूर्वमा व्यापाक बन्दै गएको छ । एक हप्तामा सबै प्रदेशलाई १ नं प्रदेशले संक्रमण संख्याको आधारमा उछिनेको छ । आज मात्रै प्रदेश


‘कोरोनाको दोस्रो लहरले थप समस्या ल्याउनेछ’

एजेन्सी – अमेरिकाका वरिष्ठ रोग विशेषज्ञका अनुसार यदि कोरोनाभाइरसको लहर पुनः आए त्यसले थप समस्या निम्त्याउने चेतावनी दिएका छन् । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका निर्देशक रोबर्ट रेडफिल्डले मंगलबार


कोरोना भाइरस कृत्रिम होइन, जनावरबाटै सरेको हो : डब्लूएचओ

न्युयोर्क । नोभेल कोरोना भाइरस कृत्रिम नभएको अथवा प्रयोगशालामा नबनाइएको विश्‍व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले दाबी गरेको छ । यो भाइरस सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट जनावरबाट भएको


आज ११ जनामा कोरोना देखियो : स्वास्थ्य मन्त्रालय

बिर्तामोड- उदयपुरमा आज मात्रै ११ जनाको कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । विराटनगरको कोशी अस्पतालमा गरिएको परिक्षणमा ८ र काठमाडौ टेकु अस्पतालमा ३ गरि ११ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले


प्रदेश १ मा ३७ सय बढिको कोरोना परीक्षण

विराटनगर । प्रदेश १ मा ३ हजार सात सय ७५ जनाको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि (आरडिटी) बाट मंगलबारसम्म जम्मा ३ हजार ९७ जनाको नमुना परीक्षण गरिएको


उदयपुरका थप ८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, संक्रमितको संख्या ४० पुग्यो

काठमाडौं । उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको छ । उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]