बैशाख २६, २०८२ शुक्रबार

स्वास्थ्य

डाक्टरलाई १०० प्रतिशत भत्ता

सुनसरी– इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले स्वास्थ्यकर्मीलाई १०० प्रतिशत भत्ता दिने घोषणा गरेका छन् । इटहरी उपमहानगरले जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई सतप्रतिशत सम्म जोखिम भत्ता दिने निर्णय गरेको मेयर


रिपोर्ट नेगेटिभ आएपछि मेची अस्पतालबाट सातै जना डिस्चार्ज

बिर्तामोड । मेची अञ्चल अस्पताल भद्रपुरमा भर्ना भएका सातैं जना डिस्चार्ज भएका छन् । अस्पतालले स्थापना गरेको ८ बेडको आइसोलेसन बेडमा ७ जना कोरोना आशंकामा उपचारका लागि भर्ना गरिएको थियो


प्रदेश १ मा थपिए सात स्थानमा ४१ क्वारेन्टाइन बेड

विराटनगर । प्रदेश नं.१ मा ४१ क्वारेन्टाइन बेड थपिएको छ । बिहीबार प्रदेशका विभिन्न ७ स्थानमा ती बेड थपिएका हुन । सरकारले निर्माण गरेको कूल २ सय ६१ स्थानको बेड


आइतबार यता नेपालमा कोरोना संक्रमण शून्य : स्वास्थ्य मन्त्रालय

झापा । आइतबार यता गरिएका कोरोना भाइरस परीक्षणमा कुनैपनि व्यक्तिमा संक्रमण भेटिएको छैन् । आइतबार यता पाँच दिनमा कूल १ हजार ४ सय ५४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ


आइसोलेसन बेडको मापदण्डमा प्रदेश १ सरकारको कडाई

विराटनगर । प्रदेश १ मा क्वारेनइनमा बस्नेको संख्या ३ हजार ३१ पुगेको छ । प्रदेश १ का २ सय ५४ स्थानमा कूल ४ हजार १ सय ४८ क्वारेन्टाइन बेड तयार


लकडाउन उल्लंघन गर्नेलाई बिर्तामोडमा ‘होल्ड’ गराइयो

बिर्तामोड । लकडाउन गर्ने २० जनाभन्दा बढिलाई बिर्तामोडमा ‘होल्ड’ गराइएको छ । प्रहरीले उनीहरुलाई लकडाउन उल्लंघन गरेवापत १ घण्टा होल्ड गराएको हो । आजैबाट बिर्तामोडमा शुरु गरिएको लकडाउन सेलमा उल्लंघन


प्रदेश १ मा ८५ जनाको रिर्पोट नेगेटिभ, क्वारेन्टाइनमा बस्नेको संख्या बढ्यो

विराटनगर । प्रदेश १ मा वेड संख्यासँगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि थप भएको छ । मंगलबार क्रोन्टाइन बेड संख्या थपिएर ४ हजार १ सय १५ पुगेको छ । मुख्यमन्त्री


प्रदेश १ मा आईसोलेसनबाट ११ जना डिस्चार्ज, ६९ को रिर्पोट नेगेटिभ

विराटनगरः प्रदेश १ मा आइसोलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेमध्ये पाँच महिला र छ जना पुरुष छन् । सरकारले विभिन्न अस्पतालहरुमा आईसोलेसन वार्ड नै तयार


५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने

काठमाडौं । सरकारले कोरोनाविरुद्धको अभियानमा ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको १७ औं बैठकले देशैभर ५० हजार स्वयंसेविका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]