हल्दिवारी – १ पूर्ण रुपमा शिल, तेस्रो चरणको राहत बाढ्ने तयारी

बिर्तामोड । छिमेकी गाउँपालिका बाह्रदशीमा कोरोना संक्रमण पुष्टि भएपछि हल्दिवारी –१ लाई शिल गरिएको छ । वडाअध्यक्ष त्रिलोचन सापकोटाका अनुसार मंगलवारदेखी आउँदो शनिवारसम्मलाई शिल गरिएको हो । शिल गरिएको वडाको रेखदेख गर्ने जिम्मेवारी स्वयमसेवकलाई प्रदान गरिएको छ । यसअघि बाह्रदशीले पनि क्षेत्र निर्धारण गरेर २५ गतेसम्मलाई शिल गरिसकेको छ । १५ सदस्यीय कोरोना रोकथाम तथा…