बिर्तामोड । कोरोना भाइरस रोकथाम, उपचार अनुगमन तथा समन्वय समितिको आज सम्पन्न बैठकले चारआलीस्थित नयाँ श्रीनाथ गणको आवास क्षेत्रमा १०० बेड क्षमताको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । क्वारेन्टाइन निर्माणका लागि आवश्यक पर्ने १०० थान ग्रिलका खाट निर्माण तथा क्वारेन्टाइन निर्माण लागत खर्च अनुगमन तथा समन्वय समिति झापाले व्यहोर्ने गरी नेपाली सेना श्री नयाँ श्रीनाथ…