सम्पादकीय महामारीको रुपमा १ सय ६० भन्दा धेरै देशमा फैलिरहेको कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा देखिएको छैन । चिनबाट शुरु भएको महामारीले अन्य राष्ट्रमा उग्र रुप लिइरहेको छ । चिनमा संक्रमण र मृत्यू दर घट्दै गइरहेको छ भने अन्य राष्ट्रमा बढ्दै गइरहेको छ । भाइरसको जोखिमले नेपालमा उच्च सतर्कता अपनाइएको छ । सरकारले आजबाट हुने…