१ सय ८१ देशमा कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको छ । चिनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण यतिवेला इटलीमा भयाभय भएको छ । त्यसको प्रभावले नेपाल पनि उत्तिकै जोखिममा छ । नेपाल सरकारले कोरोना भाइसरको संक्रमण भित्रिन नदिन देशव्यापी ‘हाइअलर्ट’ गरेको छ । शैक्षिक संस्थादेखि भीडभाड हुने क्षेत्र बन्द नै गरिसकिएको छ । नेपालमा…