विदेशबाट फर्कने सबैलाई ‘सेल्फ क्वारेन्टाइन’

काठमाण्डाै - विदेशबाट फर्कने सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको छ । अध्यागमन विभागले सूचना निकालेर नेपाल आउने विदेशी नागरिकलाई आफ्नै व्यवस्थापनमा र नेपालीहरुलाई आफ्नै घरमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको जनाएको छ । १४ दिनसम्म परिवारका सदस्यसँग पनि भेटघाट नगरी छुटै कोठमा बस्न विभागले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले घरमै क्वारेन्टाइनमा रहँदा हावा…