चीनमा कोरोनाबाट ज्यान गुमाउने घट्दै, अन्य देशमा बढ्दै

काठमाडौं, २२ फागुन । काेरोना (कोभिड–१९) भाइरसको उद्गमस्थल चीनमा गएको २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । पछिल्लो २४ घण्टामा १२ जना नयाँ बिरामी थपिएका छन् । चीनमा सङ्क्रमित र ज्यान गुमाउनेको संख्या घटे पनि विश्वका अरु देशमा संक्रमितसँगै ज्यान गुुमाउनेको संख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण गएको २४ घण्टामा विभिन्न देशमा थप…