कोरोना रोक्‍न प्रदेश १ सरकारको तयारी : नाकामा कडा निगरानी, ६ अस्पतालमा आइसोलुसन वार्ड तयार

झापा । प्रदेश एक सरकारले कोरोना भाइरस ( कोविड–१९ ) संक्रमण रोक्न तयारी सुरु गरेको जनाएको छ । बुधबार विराटनगरस्थित समाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण रोक्न सतर्कता सुरु गरिएको जानकारी दिए । यसक्रममा मन्त्री घिमिरेले प्रदेश एकका विभिन्‍न ६ वटा अस्पतालमा आइसोलुसन वार्ड तयार गरिएको बताए । जसमा…