कोरोनाबाट चीनमा २१३ को मृत्यु : डब्लुएचओले घोषणा गर्यो ‘स्वास्थ्य आपतकाल’

काठमाडौं । चीनको वुहान शहरबाट शुरु भई विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी ‘स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ । चीनबाट शुरु भएको कोरोनाको सङ्क्रमण विश्वका १८ देशमा फैलिसकेको छ । कोरोना तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओको आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो । विश्व आपतकालीन अवस्था घोषणा गर्नुको…