बिर्तामोड । बिर्ता सिटी अस्पताल बिर्तामोडमा भएको तनाव साम्य भएको छ । उपचारको क्रममा कनकाई नगरपालिका –७ कालिमुडाकी ५१ वर्षीया फुलमाया तामाङको आज दिउँसो मृत्यू भएको थियो । अस्पतालको लापरबाहीका कारण महिलाको मृत्यू भएको परिवारले दावी छ । पीडित परिवारलाई राहत स्वरुप ५ लाख अस्पतालले उपलब्ध गराउने सहमति भएपछि पीडित परिवारले शब उठाउने सहमति जनाएको…