नर्सिङ संघ झापामा शिवाकोटी सर्वसम्मत

बिर्तामोड । नेपाल नर्सिङ संघ झापा गठन भएको छ । पहिलो पटक गठन भएको संघको अध्यक्षमा रुचि शिवाकोटी सर्वसम्मत भएकी छन् । बाह्र सदस्यीय संघको उपाध्यक्षमा टिका सुवेदी, सचिव देव कुमारी दंगाल, सहसचिव सिता भण्डारी , कोषाध्यक्ष सुस्मिता मैनाली र सहकोषाध्यक्ष रोशन प्रसाई चयन भएका छन् । यस्तै, सदस्यहरुमा टिका दवाडी, कमला पाण्डे, पवित्रा धिमाल,…