शिवसताक्षी १ का सुत्केरीलाई पोषणयुक्त खानेकुरा

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ वडाका १५ जना सुत्केरीहरुलाई सुत्केरी महिलाहरूलाई पौष्टिक तत्वयुक्त खानेकुरा वितरण गरिएको छ । वडाले सुत्केरी आमा तथा नवजात शिशुको पोषणमा सुधार ल्याउन पौष्टिक तत्त्वयुक्त खानेकुरा र सरसफाइका सामग्री राखी वितरण गरेको हो । सुत्केरी पोषण कार्यक्रम अन्तर्गत वडाका सुत्केरीहरुलाई झुल, ध्यू, हर्लिक्सलगायतका सामाग्री वितरण गरेको हो । गएको…