झापामा डेंगी संक्रमण भयावह

बिर्तामोड । देशभर डेंगीको प्रभाव दिन प्रतिदिन बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि १३ हजार २९२ जनालाई डेंगीले बिरामी परेको छ । स्वास्थ्य कार्यालय झापाको तथ्यांक अनुसार झापामा पनि डेंगीको अवस्था भयावह बन्दै गइरहेको छ । झापामा हालसम्म तीन हजार एक सय ७४ जनालाई परीक्षण गर्दा एक हजार ३३…