जेष्ठ ३, २०८२ शुक्रबार

स्वास्थ्य

स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्दै अस्पतालहरू

बिर्तामोड । ठूला–ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने भएका छन । स्वास्थ्य बीमा बोर्डले उपचारबापत रकम उपलब्ध नगराएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गराउन थालेका हुन् । त्रिभुवन


अन्तर्राष्ट्रिय योग दिवस

बिर्तामोड । मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन


परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ता बढ्दै

टीकापुर – कैलालीमा परिवार नियोजनका अस्थायी साधनको प्रयोगकर्ता बढ्न थालेका छन् । पहिले लुकिछिपी अस्थायी साधन लिन आउनेहरु आजभोलि भने खुलेरै स्वास्थ्य संस्था तथा स्वयम्सेविका कहाँ आउन थालेका छन् ।


झापासहित २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने

बिर्तामोड । सरकारले झापासहित २७ जिल्लाका पाँचदेखि एघार वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असार ९ गतेदेखि १५


विएण्डसीका सञ्चालक प्रसाईद्वारा हल्दिवारीका एक हजारलाई निःशुल्क स्वास्थ्य बीमा

हल्दिबारी । मेडिकल उद्यमी दुर्गा प्रसाईले हल्दिवारी गाउँपालिकामा एक हजार जनालाई निःशुल्क स्वास्थ्य बीमा गरिदिएका छन् । मंगलबार बिर्तामोडस्थित बीएण्डीसी अस्पतालका सञ्चालक प्रसाईले हल्दिबारीका एक हजार स्थानीयलाई निःशुल्क स्वास्थ्य बीमा


मेचीनगरमा बाथ रोग सम्बन्धी शिविर

मेचीनगर । झापाको मेचीनगरमा १ दिने निशुल्क बाथ रोग सम्बन्धी शिविर सम्पन्न भएको छ । स्थानीय मखमली महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा शिविर सञ्चालन भएको हो ।


प्रदेश नं १ मा टाइफाइडको खोप लगाइँदै

बिर्तामोड । प्रदेश नं १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप लगाउने कार्य आजदेखि सुरु भएको हो


शनिश्चरे नगर अस्पतालको शिलान्यास

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा १५ शैयाको नगर अस्पतालको शिलान्यास गरिएको छ । अर्जुनधारा–९ स्थित बाह्रघरेमा निर्माण नगर अस्पताल भवन निर्माणका लागि बिहीवार शिलान्यास गरिएको हो । प्रतिनिधिसभा सदस्य पवित्रा निरौला


९३.१ प्रतिशतले लगाए खोप

बिर्तामोड । नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सबैभन्दा बढी चीन सरकारले उपलब्ध गराएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा चीन सरकारले स्वास्थ्य सामग्रीसहित सबैभन्दा बढी खोप उपलब्ध गराएको हो । चीन


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]