खोप लुकाएको आरोपमा सत्यता छैन : फोकल पर्सन खड्का

बिर्तामोड । बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्काले कोरोना विरुद्धको खोप लुकाएको आरोपमा कुनै सत्यता नभएको बताएका छन् । इजलाससित कुरा गर्दै खड्काले बद्नाम गर्न गलत प्रचार गरेको बताए । नगरपालिकाभित्र खोप अभाव भएपछि जिल्ला स्वास्थ्य कार्यालय झापासँग खोप माग गरिएको खड्काले बताए । उनले भने, ‘म होटलमा हुँदा फोन आयो । खोप लिएर…