काठमाडौँ । सरकारले चिनबाट ल्याएको कोरोनाविरुद्धको आठ लाख डोज खोप नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार (आज) बिहान भेरोसेल खोपको आठ लाख डोज नेपाल आइपुगेका हो । सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौँ अँइपुगेको हो…