विर्तामोड । झापामा आज १५६ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न अस्पतालहरुबाट उनीहरु डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लामा डिस्चार्ज हुनेको संख्या ७ हजार २ सय ४९ जना पुगेको छ । यस्तै, आज झापामा थप २७६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार २…