छिटै खोपमा ‘ब्रेक थ्रु’ : परराष्ट्रमन्त्री

– शरद शर्मासरकारले अबको केही दिनमा कोभिड–१९ विरुद्धको खोप ल्याएर ‘ब्रेक थ्रु’ गर्ने भएको छ । कोरोना भाइरस विरुद्धको खोप अभाव भइरहेका बेला सरकारले हप्ता/दश दिनमा खोप ल्याएर ‘ब्रेक थ्रु’ गर्न थालेको हो । त्यसका लागि सरकारले विभिन्न खोप उत्पादक मुलुकसँग खरिदका लागि छलफल गरिरहेको छ ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज नेपाल स्वास्थ्य पत्रकार मञ्चले…