जेष्ठ ५, २०८२ आईतबार

स्वास्थ्य

थप १५१३ जनालाई कोरोना संक्रमण, ७६२५८ पुगे संक्रमित

पछिल्लो २४ घण्टामा देशभर १५१३ जना कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका  प्रयोगशालामा  गरिएको १० हजार ८९१  नमुना जाँचमध्ये  १५१३ जनामा संक्रमण देखिएको हो।


खोटाङ कोरोना सङ्क्रमित मुक्त

सबै सङ्क्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक समयमा कोरोना भाइरसबाट सङ्क्रमित २१ व्यक्ति उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित


क्षय रोगको परीक्षण केन्द्र सञ्चालनमा झापाका स्थानीय तह जिम्मेवार बन्नुपर्ने

भद्रपुर । नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य गोपाल श्रेष्ठले झापामा रहेको एकमात्र क्षय रोगको परीक्षण केन्द्रको सञ्चालनलाई निरन्तरता दिन स्थानीय तहहरु जिम्मेवार बन्नु पर्ने बताउनु भएको छ । नेपाल


झापाका १४ सहित थप १३१३ जनाका कोरोना पुष्टि

झापा – नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघेको छ। गत २४ घण्टामा १ हजार ३ सय १३ जना भेटिएसँगै संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको हो।  प्रदेश


अर्जुनधारा नगरपालिकामा कोरोना संक्रमितको प्रवेश

 बिर्तामोड/ झापाको अर्जुनधारा नगरपालिकाका तीन शाखाको काम कारबाही आजदेखि बन्द भएको छ ।बिहीबार बिर्तामोडबाट अर्जुनधारा नगरपालिकाको कार्यालयमा प्रवेश गरेका एक जनामा व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कृषि, प्रशासन र


२५ हजार सक्रिय सङ्क्रमित नाघे पुनः बन्दाबन्दी

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)का सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेको अवस्थामा पुनः लकडाउन हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशमा २५ हजार सक्रिय सङ्क्रमित नाघे पुनः बन्दाबन्दी गर्न


झापाका ९ सहित थप ११७२ जना कोरोना संक्रमित पुष्टि

बिर्तामोड । झापाका ९ जनासहित थप ११७२ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका


गरिब तथा विपन्नलाई आकस्मिक उपचार सेवा निःशुल्क शुरु

काठमाडौं । सरकारले गरिब तथा विपन्न वर्गका  लागि प्रारम्भिक चरणको आकस्मिक उपचार सेवा निःशुल्क शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७७ । ०७८ को नीति तथा


थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

 पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।  आज ८२३ जना निको भएका छन्। हालसम्म


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]