प्रदेश १ मा ६७० जना डिस्चार्ज, ६५ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६७० जना डिस्चार्ज भएका छन् ।होमआईसोलेसनबाट ६६२ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ६० पुगेको छ । प्रदेश १ मा आज ६५ जना संक्रमित थपिएका छन् । मोरंगमा २१, झापामा १९, सुनसरीमा १७, इलाममा…