बिर्तामोड । बिर्तामोडमा पाँच वर्षीय बालकसहित थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बालक भारतबाट आएका हुन् । बिर्तामोड ६ का १ महिला, १ पुरुष र बिर्तामोड
बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले निशेधाज्ञा गरेको बिर्तामोड –५ स्थित प्रसाई मार्केटका व्यापारीले पीसीआर रिपोट ढिलो आएको भन्दै निषेधाज्ञा तोडेर मार्केट खोल्ने प्रयास गरेका छन् । उनीहरुलाई इलाका प्रहरी
बिर्तामोड । कोरोना संक्रमण रोकथामका लागि बिर्तामोड नगरपालिकाले ऐतिहासिक तवरबाट कार्य गरिरहेको पाइएको छ । यसको पछिल्लो उदाहरणका लागि सिटी रिक्सा चालकहरुको सामुहिक पिसिआर परीक्षण गरिनुलाई लिन सकिन्छ । एकैदिन
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच मङ्गलबार दिउँसो टेलीफोन संवाद भएको छ । दुई प्रधानमन्त्रीबीच केहीबेर अघि संवाद भएको उहाँको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो
झापा। कोरोनाभाइरसबाट देशभर थप ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक ४ वर्षीया बालिकासहित ११
पछिल्लो २४ घण्टामा चार वर्षीया बालिकासहित देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यसमा
बिर्तामोड । झापाका १४ जना सहित पछिल्लो २४ घन्टामा नेपालमा थप १०६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । झापाको दमक ९, गौरीगञ्ज १ र बाह्रदशीमा ४ जनामा कोरोना पुष्टि
बिर्तामोड । झापाको बिर्तामोड –५ स्थित रत्न सुपर मार्केट र प्रसाई मार्केट शिल गरेको एक हप्ता पुरा भएको छ । सोहि मार्केटमा व्यवसाय गरेर बस्ने व्यवसायीलाई कोरोना देखिएपछि मार्केट शिल
झापा । सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’ (के वान) दिने भएको छ । रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा ‘भिटामिन के’ दिन थालिएको हो । जन्मेदेखि २८ दिनभित्रमा सुईको