कोरोना संक्रमितले भरिए वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बेड

 धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना अधिकांश बेड लक्षणसहितका कोरोना संक्रमितले भरिएको भन्दै बिरामी नल्याउन सार्वजनिक सूचना जारी गरेको छ । अधिकांश बेड लक्षणसहितका बिरामीहरु भर्ना भइसकेको अवस्था रहेकाले कोभिड संक्रमित बिरामी ल्याउनुपरेमा अस्पतालका कोभिड– १९ कोअर्डिनेटर डा. इन्द्र लिम्बुसँग सम्पर्क गरेर मात्र बिरामी ल्याउन भनिएको छ । अस्पतालका निर्देशक प्रा. डा.…