राजविराज । राजविराजस्थित अस्पतालमा आइसीयू र भेन्टिलेटर नहुँदा कोरोना सङ्क्रमित बिरामीको उपचार प्रभावित बनेको छ । त्यहाँ आइसीयू सुविधा र भेन्टिलेटर नुहँदा कोभिड–१९ सङ्क्रमित जटिल प्रकृतिका बिरामीको यहाँबाट रेफर गर्न थालेको
झापा । पछिल्लो समय मुलुकमा कोरोना सङ्क्रमण र सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ । सङ्क्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा रहेकाले धमाधम कोरोना
बिर्तामोड । पछिल्लो २४ घन्टामा नेपालमा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशभर कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ भने झापाको संक्रमित संख्या ४८२ पुगेको
सुरुङा । कनकाई नगरपालिकाले भदौं ५ गतेसम्मलाई गरेको आंशिक लकडाउन थप गरेको छ । नगरको आज सम्पन्न बैठकले पुरानो व्यवस्थालाई फेरबदल गरी अनिश्चितकालिन बन्दको निर्णय गरेको छ । कोरोना संक्रमण
काठामाडौं । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग
झापा । पछिल्लो २४ घन्टामा नेपालमा थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा
आत्मराम राजवंशी गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकामा पहिलो पटक समुदायस्तरमा आज कोरोनाको संक्रमण फैलिएको पुष्टि भएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ६ घर भएका ३० बर्षीय पुरूषमा कोरोना संक्रमण भएको
काठमाण्डाै – विश्वभर कोरोना भाइरसकाे सङ्क्रमणबाट निको हुनेको सङ्ख्या डेढ करोड नाघेको छ । अहिलेसम्म दुई करोड २५ लाखमा कोरोना पुष्टि भएकोमा एक करोड ५३ लाखभन्दा धेरै उपचारपछि निको भएको
भक्तपुर । सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरिएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत्