कोरोना बीमामा नयाँ मापदण्ड, बिमांक रकमको २५ प्रतिशत मात्र दिने

काठमाडौँ । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ । नयाँ मापदण्डअनुसार बीमितलाई कोभिड–१९ सङ्क्रमण पुष्टि हुनासाथ बिमांक रकमको २५ प्रतिशत मात्र दिने भएको छ । आइसोलेसनमा बस्नु परेमा बिल भर्पाईका आधारमा थप ७५ प्रतिशतसम्म दिइनेछ । समितिका अनुसार भदौ २८ सम्म कोरोना बीमा गरेकाहरूको हकमा भने नयाँ मापदण्ड लागू हुने छैन । उनीहरूले…