जेष्ठ ३, २०८२ शुक्रबार

स्वास्थ्य

५८ देशबाट हालसम्म ४५ हजार ६६२ जनाको उद्धार

झापा । सरकारले विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ देशबाट हालसम्म ४५ हजार ६६२


कोरोना सङ्क्रमणबाट नेपालमा ७३ जनाको मृत्यु

झापा । कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाको टोखा, विराटनगर र वीरगञ्जमा एक एक गरी तीन जनाको मृत्यु भएको जनाएको छ ।


कनकाईको निर्णय : हाटबजार भदौ ५ सम्मलाई बन्द, अन्य व्यवसाय बिहान ९ देखि २ बजेसम्म खोल्न पाइने

बिर्तामोड । कनकाई नगरपालिकाले नगर क्षेत्रमा साप्ताहिक हाटबजार भदौ ५ गतेसम्मलाई पूर्णरुपमा बन्द गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणबाट सतर्कता अपनाउन सो निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय


पछिल्लो २४ घण्टामा नेपालमा ३७८ कोरोना संक्रमित थपिए, ४९९ निको भए

नेपालमा पछिल्लो २४ घण्टामा थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप जनामा कोरोना संक्रमण पुष्टि


विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन बुधबार दर्ता हुने

एजेन्सी । मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको कोरोना भाइरस भ्याक्सिन १२ अगस्टमा औपचारिक रुपमा दर्ता हुने भएको छ । रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले यस्तो खुलासा गरेका हुन् । ग्रिडनेभका


बिर्तामोडमा स्वाब संकलन तीब्र, केहिदिन मै लकडाउन खोल्ने तयारी

बिर्तामोड । अनिश्चितकालिन लकडाउन गरिएको बिर्तामोडमा समुदायस्तरमै स्वाब संकलन भइरहेको छ । शुक्रवार मात्रै नगरपालिकाले मेची आँखा अस्पतालको परिसरमा २११ जनाको स्वाब संकलन गरेको बताइएको छ । गत १८ गतेदेखि


समुदायमा कोरोना फैलिएपछि मेचीनगरमा अनिश्चितकालिन लकडाउन

मेचीनगर । मेचीनगरपालिकाले समुदायमा कोरोनाको संक्रमण फैलिएपछि लकडाउन गर्ने निर्णय गरेको छ । नगरका २ वटा वडामा भोलिदेखि लकडाउन गर्ने आज बसेको बैठकले निर्णय गरेको हो । नगरपालिकाले मेचीनगर–९ र


तीब्र गतिमा फैलिदैं कोरोना , आज ४६४ जनामा संक्रमण पुष्टि

बिर्तामोड । पछिल्लो २४ घन्टामा नेपालमा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमा झापामा २ जना छन् । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा क्रममा


अझै थपियो अर्जुनधारामा लकडाउन

बिर्तामोड । अर्जुनधारा नगरपालिकाले जारी गरेको लकडाउन यथावत राखेको छ । नगरले आज बिहीबारसम्म गर्ने भनेको लकडाउन अझ ४ दिनका लागि थप गरेको नगरपालिकाले जनाएको छ । नगरको कोभिड क्राइसिस


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]