बैशाख २९, २०८१ शनिबार

मुख्य समाचार

प्रसाईद्वारा २ सय विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा

बिर्तामोड । बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले गरिव, विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिदिएका छन् । सोमवार एक कार्यक्रमका बिच प्रसाईले अर्जुनधारा नगरपालिकाका दुई सय बढि परिवारलाई स्वास्थ्य बीमा


नेकपा एमाले दमकको उपाध्यक्षमा दाहाल सर्वसम्मत

बिर्तामोड । नेकपा एमाले दमक नगर कमिटीको उपाध्यक्षमा विद्यार्थी नेता दिपेश दाहाल चयन भएका छन् । पालिकाको नेतृत्व चयनका बेला उपाध्यक्षमा सहमति जुटेको थिएन । उपाध्यक्ष बाहेक सबै पद्मा यसअघि


२० उपसचिव सहसचिवमा बढुवा सिफारिस

काठमाडौं । बढुवा समितिले निजामति सेवाका २० उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले २० उपसचिवलाई सहसचिवमा बढुवाको लागि सिफारिस गरेको हो । बढुवा समितिको सचिवालयले


आजदेखि शरणामतीमा भलिवल

शरणामती । आजदेखि झापा गाउँपालिकाको शरणामतीमा दोस्रो अध्यक्ष कप प्रदेश नं १ पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिताको तयारी शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन पालिका प्रमुख जयनारायण साहले गर्ने कार्यक्रम रहेको


पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

झापा । तीनसयौँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ । कमलादीस्थित


अर्जुनधारा अपाङ्गता समाजको अध्यक्षमा पुनः रेग्मी

अर्जुनधारा । झापा अर्जुनधारा अपाङ्गता स्वावलम्बन समाजको अध्यक्ष पदमा पुनः खेमप्रसाद रेग्मी सर्वसम्मत चयन भएकाछन् । समाजद्वारा आइतबार स्थानीय पितृ भवनमा आयोजित तेस्रो नगर अधिवेशनबाट रेग्मी पुन अध्यक्ष पदमा चयन


एमसीसीमा कांग्रेस माओवादीबिच विवाद

झापा । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विषयलाई लिएर दलहरूबीच विवाद भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार भएको बैठकमा प्रमुख प्रतिपक्ष


यी आठ जिल्लाका बालबालिकालाई १३ गतेदेखि फाइजर खोप

काठमाडौं । सरकारले २० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पुस १३ गतेदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि खोप अभियान सञ्चालन हुने


झापामा भव्य मनाइयोे चासोक तङ्नाम

सरोज भट्टराई शिवसताक्षी । शिवसताक्षीको दुधेमा चासोक तङ्नाम २०७८ भव्य रुपमा मनाइएको छ । किँरात याक्थुङ चुम्लुङ शिवसताक्षीले निर्माणाधिन दुधे रंगशालामा चासोक तङ्नाम भव्य रुपमा मनाएको हो । चासोक तङ्नामको


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]