जेष्ठ ५, २०८१ शनिबार

मुख्य समाचार

बुढेसकालमा अटो चलाउँदै मोहन बहादुर

विर्तामोड । शिवसताक्षी –८ का मोहन बहादुर कार्की उमेरले ६७ वर्ष पुगे । वृद्ध उमेरमा उनको दैनिकी अटो कुदाउँदै वितिरहेको छ । हरेक दिन विहान ७ बजे घरबाट निस्किने कार्की


बजाजको नयाँ मोडलको अटो सार्वजनिक

विर्तामोड । झापाको विर्तामोडमा हलेसी ट्रेड लिंकले नयाँ मोडलको अटो सार्वजनिक गरेको छ । सार्वजनिकसँगै विक्रि खुला गरिएको हलेसी टे«ड लिंकले जनाएको छ । एक कार्यक्रमको आयोजना गरी बजाजको नयाँ


कोभिडका ८३ जना मृतक फेरि थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ बाट भएका मृतकको संख्या बिहीबार समेत संशोधन गरेको छ । यसअघि बुधबार मात्रै मन्त्रालयले ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’को अध्ययनपछिको सिफारिश बमोजिम ६१८ जना मृतक


‘बिबिसी सो’का चर्चित मास्टर सेफ सन्तोष साह भन्नुहुन्छ, ‘नेपाली खानालाई विश्वभर पस्किँदैछु’

सिबी अधिकारी काठमाडौँ, फागुन १३ गते । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहेनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तीनैमध्येका एक हुन्, चर्चित


प्रेस काउन्सिको सदस्यमा झापाका अग्रज पत्रकार पोखरेल नियुक्त

विर्तामोड । झापाका अग्रज पत्रकार गणेश पोखरेल प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त भएका छन् ।सञ्चार मन्त्रालयले काउन्सिलको सदस्यमा नियुक्त गरेको हो । उनी प्रेस संगठन नेपाल प्रदेश १ का संयोजक


प्रचण्ड–माधवलाई महतोको प्रश्न – तपाईहरुको पार्टी कुन हो ?

काठमाडौं । सरकार निर्माणमा हतारो शुरु गरेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले जनता समाजवादी पार्टीसँग छलफल गरेको छ । आज विहान नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा प्रचण्ड–माधव समूहका


विर्तामोड वाणिज्य संघको निर्वाचन समिति विरुद्ध मुद्धा

विर्तामोड । विर्तामोड उधोग वाणिज्य संघको निर्वाचन समिति विरुद्ध मुद्दा दर्ता भएको छ । बुधबार निर्वाचन समिति विरुद्ध उच्च अदालत इलाममा मुद्दा गरिएको हो । संयुक्त व्यवसायिक प्यानलबाट जनसम्पर्क उपाध्यक्षमा


खोप अभियानले जगायो आशा

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप अभियानको विकासले नेपाललगायत सबै मुलुकलाई आशा जगाएको बताउनुभएको छ ।विश्वले कोभिड–१९ महामारीको बोझ खेपिरहेका बेला कोभ्याक्स र अनुदान खोपले राहत दिएको उहाँले औँल्याउनुभयो ।


शब व्यबस्थापन आधारमा कोरोनाका ६१८ मृतक थपिए, कुल दुई हजार ६८४

काठमाडौं । नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट भएको मृतकको संख्या थपिएको छ । स्वास्थ्य तथा जनसंख्याले ६१८ जना मृतक थपिएको जनाएको छ । मन्त्रालयका अनुसार कोभिड १९ को सङ्क्रमणबाट हालसम्म दुई हजार ६६


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]