बैशाख २२, २०८१ शनिबार

मुख्य समाचार

विपन्न परिवारलाई राहत, किसानलाई कृषि सामग्री

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ८ ले वडाका किसानलाई कृषि सामग्री र घरको सदस्य मृत्यु भएका विपन्न परिवारलाई राहत वितरण गरेको छ । वडाले एक कार्यक्रम गर्दै वडाका २६


शिवसताक्षीका शिक्षकहरुलाई पाठ्यक्रम प्रबोधीकरण तालिम

शिवसताक्षी । झापाको शिवसताक्षीमा पाठ्यक्रम प्रबोधीकरण तथा विषयगत शिक्षक तालिम सञ्चालन भएको छ । नगरका सामुदायिक विद्यालयका शिक्षकहरुलाई शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विषय विज्ञ सहजकर्ताद्वारा प्रबोधीकरण गराइएको हो


४५ प्रतिशत झापाली सहकारीमा आवद्ध

झापा–झापामा सहकारीमार्फत रु.७० अर्बभन्दा बढी पुँजी परिचालन भएको छ। झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएको छ। ‘सहकारीमार्फत परिचालित पुँजीले यहाँका विपन्न


रुसी सेनामा भर्ती भएका प्युठानका युवकको मृत्यु

खलङ्गा (प्युठान), २६ पुस : रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन्


‘संविधान कार्यान्वयनका लागि राष्ट्रियसभामा उम्मेदवारी’

बनियानी (झापा), २६ पुस : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रियसभा सदस्य पदका लागि कृष्णप्रसाद सिटौलाको उम्मेदवारी संविधानको पूर्ण कार्यान्वयनका लागि भएको बताउनुभएको छ । बिर्तामोडमा आज सत्ता गठबन्धन दलको


‘सहकारी विरोधीहरुको विरुद्धमा सहकारीकर्मीले विद्रोह गर्नैपर्छ’

बिर्तामोड । झापाली सहकारीकर्मीहरुको बीचमा बुधबार विद्रोहका लागि तयार हुनुपर्ने आवाज उठेको छ । सहकारीका केहि अभियान्ताहरुले सहकारी विरुद्ध नियोजित रुपमा षडयन्त्र भइरहेकोले त्यसको प्रतिकारका लागि तयार हुनुपर्ने बताए ।


मलेसियामा कार्यरत नेपालीको पुनर्मिलन कार्यक्रम

सागर गौतम अर्जुनधारा । मलेसिया टेक सिई प्लास्टिक एसडिएन बिएचडी समूहद्धारा आयोजित पुनर्मिलन कार्यक्रम झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमसारमा सम्पन्न भएको छ । मलेशियामा रोजगारीका क्रममा रहेका देशभरका मानिसको एकता


रोङ गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’

मङ्गलबारे (इलाम), २६ पुस : इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बैंक खातामा दैनिक रु एक बचत अभियान सञ्चालन गरेको छ । गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’अन्तर्गत अनिवार्य बैंक खाता


एसईईमा सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान

बिर्तामोड । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्ता सञ्चालन हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]