बैशाख २१, २०८१ शुक्रबार

मुख्य समाचार

मोदीले लिए प्रधानमन्त्रीको सपथ (फोटो फिचर)

बिर्तामोड । नरेन्द्र मोदीले भर्खरै भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित भब्य समारोहमा मोदीले प्रधानमन्त्री पदको सपथ लिएका हुन् । मोदीले भारतको दोस्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दैछन्


प्रधानमन्त्री ओली भारत प्रस्थान

काठमाडौँ । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नयाँदिल्ली प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार ओली शुक्रबार नेपाल फिर्नेछन् । नयाँदिल्लीमा


अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर चलाउने कडेँल नेकपाबाट निलम्बन

चितवन । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर चलाएर भत्काउने विरुद्ध नेकपाले एक्सन लिएको छ । बारमा डोजर चलाएर भत्काउने प्रकाश कडेँललाई नेकपा चितवनले पार्टी सदस्यबाट निलम्बन गरेको


झिलझिलेमा साइकल चोरी गरेर सुरुङामा बेच्ने गिरोह पक्राउ

बिर्तामोड । साइकल चोरी गर्ने गिरोहलाई इलाका प्रहरी कार्यालय झिलझिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेतरिया–४ मोरङका विकास पाण्डे, कनकाई –१ का छत्र खड्का र गोपाल सुन्दास रहेका छन्


सिग्देलको मन अर्को मनसँग मिल्यो

बिर्तामोड । पत्रकार तथा लेखक तीर्थ सिग्देलको तेस्रो कृति तयारी भएको छ । उनले यसै साता नयाँ कृति बजारमा ल्याउने तयारीमा छन् । अढाइ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील सिग्देलले तेस्रो


कर्मचारीको तलब कसको कति ?

काठमाडौं । सरकारले कर्मचारीहरूको तलब वृद्धि गरेको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६।०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले १८ देखि २० प्रतिशत


प्रधानमन्त्री कार्यलय मै ‘एक्सन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल डिजिटल युगतर्फ अघि बढेको बताएका छन् । प्रधानमन्त्री कार्यलयमा आज तत्काल समस्या समाधानकक्ष (एक्सन रुम) को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका


मजदुरीको पैसाले कार बनाउँदै शिवराज

बिर्तामोड । दुई वर्षदेखि झापा बाह्रदशी–६ बिहीवारेका शिवराज लिम्बुले गाडी बनाइरहेका छन् । घैलाडुब्बास्थित आदर्श विधा मन्दिर कक्षा– १२ मा अध्ययनरत २१ वर्षीय लिम्बू डेढ महिनाभित्र गाडीको निर्माण सम्पन्न गर्न


अर्जुनधारामा दाजुभाईको कृषिक्रान्ति

झापा बुद्धशान्तिका प्रशुन तिम्सिना, इलाम सुर्याेदयका गोपाल खतिवडा र ताप्लेजुङ फक्तालुङका गोपी पौडेल अर्जुनधारा ५ कञ्चनवारीमा कृषि क्रान्तिको युद्ध मैदानमा छन् । नौजवान तिन युवा प्रशुन, गोपाल र गोपी मेची


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]