बैशाख २१, २०८१ शुक्रबार

झापा

स्ववियु : काँकरभिट्टा क्याम्पसमा पक्राउ परे अनेरास्ववियुका २ कार्यकर्ता

काँकरभिट्टा । काँकरभिट्टा क्याम्पसमा स्ववियु निर्वाचनको सम्बन्धि विवाद झन् तनावग्रस्त भएको छ । आज झडप पछि अनेरास्ववियुका २ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनेरास्ववियुका जिल्ला कार्यालय


स्ववियु : अनेरास्ववियुलाई पेलेरै काँकरभिट्टा क्याम्पसमा चुनाव हुने

काँकरभिट्टा । काँकरभिट्टा क्याम्पसमा फागुन १९ गतेदेखि अनेरास्ववियु आन्दोलित छ । तर, अनेरास्ववियुलाई पेलेरै काँकरभिट्टा क्याम्पसमा चुनाव गर्ने तयारी भइरहेको छ । क्याम्पसका निर्वाचन समिति संयोजक हेम खड्काले कुनै एक


अनेरास्ववियुले काँकडभिट्टा क्याम्पसको मुल गेट मै लगायो ताला

काँकडभिट्टा । काँकडभिट्टा क्याम्पसको अवस्था झन् तनावग्रस्त भएको छ । फागुन १९ गतेबाट अनेरास्ववियुले ताला लगाएको काँकडभिट्टा क्याम्पसको अवस्था थप तनावग्रस्त भएको हो । बिहान क्याम्पस प्रशासनले स्ववियु मनोनयन दर्ता


मलको मुल्यवृद्धि खारेज गर्न किसान महासंघ झापाको माग

बिर्तामोड । अखिल नेपाल किसान महासंघ झापाले मलमा गरिएको मुल्य वृद्धिको विरोध गर्दै बढेको मुल्य तत्काल खारेज हुनुपर्ने माग गरेको छ । प्रचण्ड नेतृत्वको सरकारले सोमवार मलमा दिइएको अनुदान घटाएर


अनेरास्ववियुको मुख्य एजेण्डा : शैक्षिक गुणस्तर

बिर्तामोड । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को मुख्य एजेण्डा शैक्षिक गुणस्तरको सुनिश्चितता रहेको विद्यार्थी नेताहरुले बताएका छन्


इण्डो–नेपाल भेट्रान फुटबल : सिलगुढी सेमिफाइनलमा प्रवेश

काँकरभिट्टा । भारतको मिलन मोर त्रिभेनी साङ्गा सिलगुढी मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको दोस्रोे क्वाटरफाइनल खेलमा


सभामुख घिमिरेले लिनुभयो नेपाली श्रमिकको अवस्थाबारे जानकारी

बिर्तामोड । अन्तरव्यवस्थापिका सङ्घ (आइपीयु)को १४६औँ महासभामा भाग लिन बहराइन पुग्नुभएका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिनुभएको छ । मनामास्थित नेपाली दूतावासमा मङ्गलबार बिहान पुग्नुभएका सभामुख घिमिरेले राजदूत


बिर्तामोडमा पिज्जाको माग झकास छ : खरेल

बिर्तामोड । झापा बिर्तामोडको खाजा बजारमा पिज्जाको बजार चम्किरहेको छ । पाँच वर्षअघि शनिश्चरे रोडमा सञ्चालनमा ल्याइएको पिज्जा घरले ग्राहकको मागलाई ध्यानमा राख्दै बिर्तामोड–३ स्थित भगवान चोकमा समेत भव्य पिज्जा


विद्यालय राम्रो बनाउन सरोकारवालाहरु एक हुनुपर्छ : श्रेष्ठ

विद्यालयलाई सफल बनाउन सबैभन्दा पहिले राम्रो दृष्टिकोणको आवश्यकता पर्ने मोहनमाया माविका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताएका छन् । विद्यालयको सम्पूर्ण कार्य योजना सामुहिक छलफलबाट पारित गर्नुपर्छ । सम्पूर्ण सरोकारवालहरु शिक्षकहरु, व्यवस्थापन


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]