जेष्ठ १, २०८१ मंगलबार

झापा

शिवसताक्षी ४ मा बाटो ग्राभेलको कामलाई तिब्रता

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ ले बाटो ग्राभेलको कामलाई तिब्रता दिइएको छ । आ.वा. २०७९-८० को सिलिङ्ग बजेटबाट ३ वटा बाटाहरु ग्राभेल भइसकेका छन् भने, ४ वटा


झापा गोल्डकप अन्यौल

बिर्तामोड । भद्रपुरमा फागुन ७ देखि १६ गतेसम्म ‘भद्रपुर झापा गोल्डकप’ हुने निश्चित भएको छ । भद्रपुरमा गोल्डकपको तयारी गरेसँगै बिर्तामोडमा हुने झापा गोल्डकप अन्यौल भएको छ । झापा गोल्डकप


हात्तीको आक्रमणले महिलाको मृत्यु, श्रीमान् घाइते

बिर्तामोड । झापाको शिवसताक्षीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको हो । आज राति करिब


बौद्धमोडमा कृतिम हात खुट्टा वितरण हुने

बाहुण्डाँगी । मेचीनगर २ स्थित बौद्धमोडमा कृत्रिम हात खुट्टा वितरण कार्यक्रम हुने भएको छ । ब्रह्माण्ड अपांग महिला बचत तथा ऋण सहकारी संस्था लि.को संयोजकत्त्वमा माग २१ गते उक्त कार्यत्रम


पत्रकार निरौलासहित जेष्ठ सदस्य सम्मानित

कनकाई । झापाको कनकाईमा संगठित भएर सामाजिक क्षेत्रमा क्रियाशिल रहेका पूर्व प्रहरीहरुको संस्था नेपाल पूर्व प्रहरी संगठन कनकाई नगर समितिले पत्रकारसहित संगठनका जेष्ठ सदस्यलाई सम्मान गरेको छ । सुरुङ्गास्थित कनकाई


काँकरभिट्टा बसपार्क व्यवस्थापन गर्न दोस्रो चरणको छलफल

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले अस्तव्यस्त काँकरभिट्टा बसपार्क व्यवस्थापनका लागि सरोकारवाला पक्षसँग दोस्रो चरणको छलफल गरेको छ । काँकरभिट्टा बसपार्क सञ्चालन र व्यवस्थापनलाई चुस्त दुरुस्त पार्न आज शनिबार नगर प्रमुख


कम्बोडियामा निराकरको मृत्युः बेलैमा उद्धार नभएको परिवारको गुनासो

चन्द्रकला भण्डारी झापा – कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा शुक्रबार भएको भीषण आगलागीमा मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार पाण्डेको बेलैमा उद्धार नहुँदा मृत्युवरण गर्नुपरेको


पूर्वाधार विकासको पर्खाइमा महाभारतकालीन ‘किचकबध’

सन्तोष शर्मा –  बनियानी, १६ पुस (रासस) : झापाको भद्रपुर नगरपालिका–२ स्थित महाभारतकालीन ऐतिहासिकस्थल किचकबध पूर्वाधार विकासको पर्खाइमा छ । नेपालकै उत्कृष्ट पर्यटकीयस्थलमध्ये एक बन्नसक्ने पर्याप्त सम्भावना बोकेको किचकबध यतिबेला


लागुऔषध न्यूनीकरण गर्न ‘हामी स्वयंसेवी’ अभियान

झापा । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका विभिन्न पालिकामा ‘हामी स्वयंसेवी अभियान’ सुरु गरेको छ । लागुऔषध न्यूनीकरण तथा विपद् व्यवस्थापन गर्ने


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]