जेष्ठ ४, २०८१ शुक्रबार

झापा

नेप्से परिसूचकमा ओरालो यात्रा कायमै

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै २५ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४.८३ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलब


‘अध्यादेश र विधेयक उस्तै होइन’

काठमाडौं । नागरिकता विधेयकका सम्बन्धलाई लिएर राष्ट्रपति जस्तो संस्थामाथि आक्षेप लगाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै सो दलका सांसद विशाल भट्टराईले


निर्वाचनलाई सुव्यवस्थित तुल्याउन तीव्र गृह कार्यमा छौँ : आयोग

झापा । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई सुव्यवस्थित रुपले सम्पन्न गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरी थप गृह कार्यलाई तीव्र तुल्याएको छ । सोही


निर्वाचन खर्च १० अर्बको अनुमान

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा करिब १० अर्ब रुपियाँ खर्च हुने अनुमान गरेको छ। आयोगले निर्वाचन खर्च व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग अझै बजेट


इजरायलले एक हजार श्रमिक लैजाने

काठमाडौँ  । इजरायल सरकारले कृषि क्षेत्रका लागि नेपालबाट एक हजार श्रमिक लैजाने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच सोमबार मन्त्रालयमा


नेपाली चिया आयात गर्न चिनियाँ सरकार सकारात्मक

काठमाडौँ । नेपाली चिया आयात गर्न चिनियाँ सरकार सकारात्मक रहेको जनाइएको छ । नेपालले चिया निर्यातका लागि जीटुजी ९सरकार–सरकारबीच० सम्झौताको प्रस्ताव गरेकामा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको राष्ट्रिय चिया तथा


मोटरसाइकलमा काठ तस्करी

बिर्तामोड । झापामा प्रहरीले अवैध काठसहित तीन वटा मोटरसाइलक नियन्त्रणमा लिएको छ । मोटरसाइकलमा काठ राखेर तस्करी गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । तस्करीमा संलग्नहरुलाई भने प्रहरीले नियन्त्रणमा लिन


कोरोनापछि अर्जुनधारा धाममा जल चढाउने भक्तजनको उपस्थिति उल्लेख्य

इन्द्रकुमार राई अर्जुनधारा । पूर्वको पशुपतिनाथका रुपमा परिचित अर्जुनधारा जलेश्वरधाममा साउन महिनाको अन्तिम सोमबारका दिन महादेवको शिवलिङ्गमा जल चढाउने भक्तजनहरुको उल्लेखनीय उपस्थिति भएको छ । धाममा अघिल्लो बर्षहरुको तुलनामा यस


स्वास्थ्य विमामा करिब २१ अर्ब भुक्तानी

बिर्तामोड । सरकारले स्वास्थ्य बीमासम्बन्धी कार्यक्रममा अहिलेसम्म करिब रु २१ अर्ब भुक्तानी गरेको छ । छ वर्षको समयावधिमा देशका ७० जिल्लाका करिब ५९ लाख नागरिक समावेश भएको यस कार्यक्रममा अझै


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]