मंसिर १६, २०८० शनिबार

मेचीनगर

कोरोना संक्रमणबाट झापाकी ७२ वर्षीया बृद्धाको मृत्यू

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई  महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । झापाको मेचीनगर–८ की ७२ वर्षीया महिला र सुनसरी इनरुवा–४ की ४९ वर्षीया महिलाको मृत्यु


झापामा जातीय विभेद् गर्ने दम्पती १८ दिन हिरासत बसे, तीन-तीन लाख धरौटी बुझाएर छुटे

बिर्तामोड । जातीय विभेदसहित कुटपिट गर्ने मेचीनगर–१३ चारआलीका एक दम्पती १८ दिनको हिरासत बसाई पछि छुटेका छन् । उनीहरुलाई झापा जिल्ला अदालतले ३/३ लाख धरौटीमा शुक्रवार रिहा गरेको जिल्ला प्रहरी


बाहुण्डाँगीको सिद्धिनहर पहिरोले बगायो, १७ सय हेक्टर जमिनमा सिंचाई अभाव हुने

मेचीनगर । बाहुण्डागी क्षेत्रको १७ सय हेक्टर जमिनमा सिंचाई हुने सिद्धि नहर पहिरोले बगाएको छ । नहर बगाएसँगै बाहुण्डागी क्षेत्रको कृषि योग्य जमिनमा सिंचाई अभाव हुने भएको छ । मेचीनगर


नेपाल–भारत जोड्ने मेची पुल निर्माणले बदलियो पूर्वीद्वार

झापा । नेपाल–भारत जोड्ने पूर्वी नाका काँकडभिट्टाको मेची नदीमा छ लेनको पक्की पुल निर्माण सम्पन्न भएको छ । नेपालको सीमा क्षेत्रका नदीमध्ये मेची नदीमा अहिलेसम्मकै सबैभन्दा ठूलो छ लेनको पक्की


मेची आम्दा अस्पताल सिल

झापा । मेची आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ । मेचीनगर–१० धुलाबारीमा रहेको सो अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ


समुदायमा कोरोना फैलिएपछि मेचीनगरमा अनिश्चितकालिन लकडाउन

मेचीनगर । मेचीनगरपालिकाले समुदायमा कोरोनाको संक्रमण फैलिएपछि लकडाउन गर्ने निर्णय गरेको छ । नगरका २ वटा वडामा भोलिदेखि लकडाउन गर्ने आज बसेको बैठकले निर्णय गरेको हो । नगरपालिकाले मेचीनगर–९ र


समुदायमा संक्रमण फैलिएको आशङ्कामा मेचीनगरमा ‘मासटेस्टिङ’ सुरू

बिर्तामोड । समुदायमा कोरोना संक्रमण फैलिएको आशङ्कामा झापाको मेचीनगरमा आइतबारबाट ‘मास टेस्टिङ’ सुरू गरिएको छ। मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट ‘मास टेस्टिङ’ सुरू गरेको हो


मेचीनगरमा समुदायमा आधारित रहेर स्वाव संकलन

दमक । झापाको मेचीनगरमा समुदायमा कोरोना संक्रमण फैलिएको आँशकामा समुदायमा आधारित रहेर स्वाव संकलन गरेर परीक्षण शुरु गरिएको छ । नियमित ड्युटीमा रहेका १८ सशस्त्र प्रहरीमा कोरोना संक्रमण भेटिएपछि उनिहरुको सम्पर्कमा


‘फेस शिल्ड’ लगाई नाकामा खटिन थाले प्रहरी

झापा । पूर्वीनाका काँकडभिट्टामा कार्यरत प्रहरीले कोभिड–१९ सङ्क्रमणको जोखिमबाट बच्न ‘फेस शिल्ड’को प्रयोग गर्न थालेका छन् । यसअघि मास्क, ग्लोभ्स र स्यानिटाइजर मात्र लगाएर सीमाको ड्युटीमा खटिने नेपाल प्रहरीले अबदेखि


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]