बौद्वमोड स्कूलले गर्यो निशुल्क आँखा शिविर

बाहुण्डाँगी । मेचीनगर–२ स्थित बौद्वमोड इङ्लिस बोर्डिङ स्कूलको आयोजनामा शनिबार निशुल्क आँखा शिविर सम्पन्न भएको छ । विद्यालय परिषरमा आयोजित शिविरमा विद्यार्थी, अभिभावक तथा स्थानीयको आँखा परीक्षण गरिएको थियो । शिविरमा मेचीनेत्रालयको प्राविधिक सहयोग रहेको थियो । भने हेल्पिङ ह्यन्ड्स सामुदायिक अस्पताल चावहिल काठमाडौंले आँखाको रोगीहरुकोलागि आवश्यक चश्मा निशुल्क उपलब्ध गराएको थियो । अस्पतालले आँखामा…