गठबन्धनबाट झापा -१ मा कसले पाउदैछ टिकट : शर्मा कि कार्की ?

बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आफ्नो निर्वाचन क्षेत्रमा मसिनो गरी घुमिरहेका छन् । पार्टीको महामन्त्री पदमा निर्वाचित भएपछि पनि आफ्नो निर्वाचन क्षेत्रमा समय दिइरहेका शर्मा निर्वाचन केन्द्रीत घुमफिरमा रहेको सहजै आँकलन गरिएको छ । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चार दिने झापा बसाई सकेर फर्किएपछि गृह जिल्ला हान्निएका शर्मा चारदिन देखि…