बैशाख २७, २०८२ शनिबार

मेचीनगर

मेचीनगर र नगर विकास कोषबीच ऋण सम्झौता

मेचीनगर । मेचीनगर नगरपालिकामा आधुनिक कृषि पूर्वाधारको विकास तथा विस्तार गराउने उद्देश्यका साथ मेचीनगर नगरपालिकाको वडा १० मा करिब ९० रोपनी क्षेत्रफलमा निर्माण हुने मेचीनगर कृषि मण्डी आयोजनाका लागि सम्झौता


काँकरभिट्टाबाट नक्कली पीसीआर रिपोट बनाउने पक्राउ

अस्पतालको लेटर प्याड र डाक्टरको हस्ताक्षर फेला बिर्तामोड । झापाको काँकरभिट्टाबाट प्रहरीले नक्कली पीसीआर रिपोट बनाउने रिङ्जी टुर्स एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय


काँकरभिट्टा नाकामा उच्च सतर्कता

मेचीनगर । कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण शुरु भएसँगै झापाको मेचीनगर नगरपालिकाले यसको संक्रमण रोक्न तथा भित्रिन नदिन काँकरभिट्टा नाकामा उच्च सतर्कता अप्नाउन थालेको छ । मेचीनगर नगरपालिकाले कोभिड


काँकरभिट्टा नाकाबाट चार महिनामा ५ करोडको कोदो आयात, जाँडमा पनि परनिर्भर

बिर्तामोड । पूर्वी नाका काँकरभिट्टाबाट ५ करोड १५ लाखको कोदो आयात भएको छ । काँकरभिट्टा नाकाबाट ०७८ को पहिलो चौमासिकमा मात्रै १६१० मेट्रिक टन कोदो आयात भएको कृषि ज्ञान केन्द्र


कितावभित्र ब्राउन सुगर राखेर ल्याउने पक्राउ

बिर्तामोड । सल्यान बनगाउँ नगरपालिका–१ का ३० वर्षीय रमेश डिसी ब्राउन सुगरसहित काँकरभिट्टामा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले डिसीलाई २३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको झापा प्रहरीले जनाएको


पुरस्कार पाएपछि दङ्ग लोपोन्मुख समुदायका प्रधान किसान

झापा – मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका लोपोन्मुख समुदायका ५६ वर्षीय प्रधान किसान सोमबार ‘उत्कृष्ट कृषि पुरस्कार’ पाएपछि दङ्ग पर्नुभयो । उहाँलाई लाल भागिरथा बानियाँ प्रतिष्ठानले नगद रु ३१ हजारसहित सम्मान गरेको


काँकरभिट्टामा होल्डिङ सेन्टरको निर्माण अन्तिम चरणमा

मेचीनगर – छिमेकीमूलुक भारतमा कोडिभ–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरसका सङ्क्रमित देखा पर्न थालेसँगै सीमा क्षेत्रमा निर्माणाधनि होल्डिङ सेन्टरको निर्माणलाई तीव्र बनाइएको छ । पूर्वी नाकाहुँदै भारतीय क्षेत्रबाट नेपाल प्रवेश


नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा देखा परेसँगै नेपालमा पनि जोखिम बढ्यो

झापा – कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेको छ । उच्च संक्रामक मानिने यो भेरियन्ट भारत देखिसक्दा पनि भारतसँग सीमा जोडिएको झापामा भने


पूर्वीद्वार सहकारीको ४ वटा सेवा कार्यालय एकसाथ उद्घाटन

मेचीनगर । पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था मेचीनगरको बुधबार चार वटा सेवा कार्यालय एकसाथ उद्घाटन भएको छ ।धुलाबारीमा प्रधान कार्यालय रहेको संस्थाको चार वटा सेवा कार्यालयहरु मेचीनगर–२ को भृकुटी,


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]