मेचीनगरबाट दुई ब्राउन सुगर कारोवारी पक्राउ

बिर्तामोड । झापाको मेचीनगरमा लागुऔषध ब्राउन सुगर र नगदसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १२ निवासी २४ वर्षीय सुरज मेचे र सोही ठाउँका २२ वर्षीय जीवन सार्की रहेको प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिए । इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र प्रहरी चौकी चारआली…