प्रदेश ३ को प्रमुखमा झापाका प्रसाईं सिफारिस

बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज सम्पन बैठकले प्रदेश ३ को प्रमुखमा झापाका बिष्णु प्रसाइको नाम सिफारिस गरेको छ । प्रसाईं झापाका पुराना बामपंथी नेता हुन् । नेकपाको प्रदेश कमिटी सदस्य समेत रहेका प्रसाईं तत्कालीन जिल्ला बिकास समिती झापाका उपसभापती हुन् । बामपंथी आन्दोलनमा लामो समय योगदान गर्दै आएका उनी प्रधानमन्त्री केपी ओलीका…