बैशाख १४, २०८१ शुक्रबार

बुद्धशान्ति

बन्द गर्दै हिड्ने बिप्लवका ७ कार्यकर्ता बुधबारेबाट पक्राउ

बिर्तामोड । जबर्जस्ती बन्द गर्दै हिड्ने नेकपा बिप्लव समुहका कार्यकर्तालाई झापा प्रहरीले पक्राउ गरेको छ । झापाको बुधबारेबाट प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।


कोभिडबाट मृत्यु हुनेको सहाराद्वारा कर्जा मिनाहा

बिर्तामोड । सहारा नेपाल साकोसले बुद्धशान्तिको एक परिवारलाई कर्जा मिनाह गरेको छ । कोरोना संक्रमणका कारण निधन भएको परिवारलाई सहारा नेपालले कर्जा मिनाह गरेको हो । झापा बुद्धशान्ति –३ कि


प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि श्रेष्ठलाई

बुद्धशान्ति । बुधबारे जेसीजले आयोजना गरेको प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि बुद्धशान्ति–३ का कृष्ण श्रेष्ठले जितेका छन् । बुद्धशान्ति–२ को जगद्गुरु जन्मस्थलदेखि बुद्धशान्ति–४ को बौद्ध गुम्बासम्मको १७ किलोमिटर दूरी ४७


झापामा ०६८ को जनगणना : समुदायको आधारमा यस्तो थियो संख्या

बिर्तामाड । हरेक दश वर्षमा गरिने जनगणनाको तयारी भएको छ । जिल्ला–जिल्लामा जनगणनाको लागि पालिकाहरुमा सुपरिवेक्षक परिचालन गरिएको छ । झापाका १५ वटै पालिकामा भदौ ३० गतेबाट सुपरिवेक्षक परिचालन गरिएको


बुद्धशान्तिमा कडाई

रोशन भट्टराई बुधबारे । कोरोना संक्रमण दर उच्च भएपछि बुद्धशान्तिमा कडाई गरिएको छ । गाउँपालिकाले बुधबारदेखि पालिकाभित्र शिल गर्दै चहलपहलमा कडाई गरेको हो । यसअघि लकडाउनको समयमा पसलहरु खोलिए पनि


बुद्धशान्ति एकहप्ताका लाथि सिल, केहिबेर पछि लागु हुँदै

बिर्तामोड । कोरोना संक्रमण दर उच्च भएपछि बुद्धशान्ति गाउँपालिका सिलले लागु गरेको शिल राती १२ बाट लागु हुँदैछ । पालिका तहबाट पहिलो पटक बुद्धशान्तिले शिल गरेको हो । सोमबार बसेको


हात्ती छेक्न लगाइएको करेन्ट लागेर बुद्धशान्तिकी विष्णुमायाको मृत्यु

झापा । जङ्गली हात्ती छेक्न खेतमा लगाइएको करेन्ट लागेर बुद्धशान्ति गाउँपालिका ३ की ४८ बर्षीया विष्णुमाया बास्कोटाको मृत्यु भएको छ । आज बिहान ५ बजे घर नजिकै आफ्नै खेतमा लगाइएको


आइसोलेशन बसेका संक्रमितलाई हर्लिक्स

बुधबारे । बुधबारे जेसीजकाे `खासदिन जन्मदिन´ कार्यक्रम अन्तर्गत बुद्धशान्ति गाउँपालिकाले अक्सिजन लगाउनुपर्ने कोभिड संक्रमितका लागि तयार गरेकाे आइसाेलेसनमा भर्ना हुने बिरामीका लागि हर्लिक्स प्रदान गरेको छ ।  बुधबारे जेसीजका सदस्य


जेसीज भवन निर्माणका लागि ५१ हजार सहयोग

बुधबारे । आफ्नै सचिवालय भवन निर्माणका लागि बुधबारे जेसीजले सुरु गरेको ‘मेरो पनि योगदान छ’ अभियानमा बुद्धशान्ति–२ का जयनाथ तथा गोमादेवि भट्टराईको परिवारले एकाउन्न हजार रुपैँया सहयोग गरेको छ ।


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]