प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि श्रेष्ठलाई

बुद्धशान्ति । बुधबारे जेसीजले आयोजना गरेको प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि बुद्धशान्ति–३ का कृष्ण श्रेष्ठले जितेका छन् । बुद्धशान्ति–२ को जगद्गुरु जन्मस्थलदेखि बुद्धशान्ति–४ को बौद्ध गुम्बासम्मको १७ किलोमिटर दूरी ४७ मिनेटमा पार गर्दै श्रेष्ठले प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि हात पारेका हुन् । प्रतियोगितामा बुद्धशान्ति–१ का विष्णुकुमार राई दोस्रो भए । उनले निर्धारित दूरी ४८…