युवा संघले बनायो आगलागी पीडितको घर

बिर्तामोड । आगलागीबाट विचल्ली एक परिवारलाई घर निर्माण पश्चात हस्तान्तरण गरिएको छ । युवा संघ र युथ फोर्स बुद्धशान्तिमा घर निर्माण गरेर हस्तान्तरण गरेको हो । बुद्धशान्ति–५ पानीघट्टाका पेम्बा शेर्पाको घर आगलागीबाट क्षति पुगेपछि बस्न हुने घर निर्माण गरेर हस्तान्तरण गरेको युवा संघ बुद्धशान्तिका अध्यक्ष पवन खतिवडाले जानकारी दिए । पेम्बा शेर्पालाई घर हस्तान्तरणपछि लत्ताकपडा,…