बैशाख २०, २०८१ बिहीबार

राजनीतिक

झापा जिल्ला लालकिल्ला हुने ओलीको घोषणा

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा एमालेको बिजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । झापाका विभिन्न स्थानमा सम्बोधन गर्दै उनले झापा लालकिला हुने घोषणा गरेका छन्


आयोगले माओवादीलाई सचेत गरायो

काठमाडौँ । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर चुनाव प्रचारको पोस्टरमा प्रयोग गरेको विषयमा माओवादी केन्द्रलाई सचेत गराएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालको सामाजिक सञ्जाल


बाह्रदशीका मतदाता भन्छन्, एमालेले काम गर्न सक्नेलाई उम्मेद्वार बनायो

बाह्रदशी । स्थानीय तह निर्वाचन केन्द्रीत घरदैलोमा एमालेबाट बाह्रदशीको उम्मेद्वार बनेका अध्यक्ष÷उपाध्यक्षलाई जनताको गुनासो सुन्न भ्याइनभ्याई छ । हरेक दिनको घरदैलोमा बाह्रदशीका बासिन्दाले पाँच वर्षको समय बर्वादी भएको सुनाइरहेका छन्


ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित

ताप्लेजुङ – आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उहाँहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै


कनकाईमा कांग्रेसलाई भारी बन्दैछ शेरबहादुरको उम्मेद्वारी

बिर्तामोड । झापाको १५ स्थानीय तहमध्ये कनकाई नगरपालिकामा शेर बहादुर थापाको स्वतन्त्र उम्मेद्वारीले सबैको ध्यान खिचेको छ । ४ दशक लामो कांग्रेस राजनीति त्यागेर मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएका थापाले


श्रीमती, छोराछोरी, भाइ, सालीदेखि गर्लफ्रेन्डका छोरीसमेत उम्मेदवार

काठमाडौँ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार थरीथरीका रहेका छन् । विभिन्न पार्टीबाट शीर्ष नेताहरूले आफ्नै परिवारका सदस्यलाई समेत उम्मेदवार बनाएका छन् । देशैभरि पालिकाको प्रमुख तथा उपप्रमुखमा


झापाली मतदाता भन्छन् : हामी भोट दिन्छौँ, हामीलाई विकास दिनुहोस्

झापा । जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ ।


बिर्तामोडको धिमाल वस्ती किनारलाई धार्मिक पर्यटकीयस्थल बनाउने

बिर्तामोड । बिर्तामोड नगरपालिकाको नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले वडा नम्बर १ मा रहेको धिमाल वस्तीस्थित अदुवा खोला किनारलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने बताएकी छन् । चुनावी प्रचार अभियानका


मेचीनगर एमालेको घरदैलो : जनताको कुरा सुन्दै, भोट माग्दै

मेचीनगर । स्थानीय तहको बागडोर समाल्न हतारो भएका उम्मेद्वारहरुले जनताको समस्याहरु सुन्दै घर–घरमा पुगेर भोट माग्न थालेका छन् । चुनाव आउन अब १२ दिन मात्र बाँकी रहदा नेकपा एमाले मेचीनगरका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]