बैशाख २०, २०८१ बिहीबार

राजनीतिक

कोशी सरकारबाट बाहिरिँदै एमाले

विराटनगर । आफूहरूसँग भएको सहमतिविपरीत कोशीका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा ल्याएपछि एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । एमालेले मन्त्री राम रानालाई राजीनामा


एमाले शिवसताक्षीको चियापानमा पूर्व जनप्रतिनिधिहरुलाई सम्मान

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीले पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । नेकपा एमाले शिवसताक्षीद्वारा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा २०४६ साल अघि निर्वाचित भएका जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाएर सम्मान


एक्काइस मुहारचित्रमा ओली

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका २१ मुहार चित्र यतिबेला नेपाल कलापरिषद् बबरमहलमा प्रदर्शनमा राखिएका छन् । उहाँलाई प्रत्यक्ष हेरेर कलाकारले क्यान्भासमा भरेका चित्रले ओलीको जीवनकालका


एमालेको चियापन : प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा सहभागी

काठमाडौँ–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीहरूको चाडपर्वका अवसरमा आज आयोजना गरिएको चियापनमा सहभागी हुनुभएको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा


एमालेको चियापन : मेन्यूमा चिया, निम्की, लड्डु, केरा र भेज कट्लेट

काठमाडौं – नेकपा (एमाले)ले बडादसैंँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको चियापानमा


मुलुकको आर्थिक विकासमा सबै लाग्नुपर्नेमा एमालेको जोड

काठमाडौँ, १२ कात्तिक : नेकपा (एमाले) का मुख्य सचेतक पदम गिरीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नलागेको जिकिर गर्नुभएको छ । उहाँले अन्य राजनीतिकि दल र तिनका नेताले वर्तमान सरकार


सहमतिमै कोशीमा मन्त्रिपरिषद् विस्तार हुन्छ : कार्की

बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै राजनीतिक दलको सहमतिमा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । सहमतीय सरकार सञ्चालनको प्रयास गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उनले बताए । झापाको


नातागोतालाई चुनावी टिकट दिने र खर्चालुलाई तिरस्कार गरौँ : नेत्री अन्सारी

काठमाडौँ, १२ कात्तिकः जनता समाजवादी पार्टी नेपालकी नेत्री मञ्जु शर्मा अन्सारीले आफ्नो दलले उठाएको मधेस प्रदेश, समानुपातिक प्रतिनिधित्व र नागरिकतासम्बन्धी माग केही हदसम्म सम्बोधन भएको प्रतिक्रिया दिनुभएको छ । ‘सांसदसँग


कांग्रेसको चियापान : हामीमाथि प्रश्न उठाउने प्रयास मात्र भएको हो – ओली

पाटन (ललितपुर), ११ कात्तिक : आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले विगतमा झैं यो वर्ष पनि कोजाग्रत पूर्णिमाका अवसरमा आज नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शुभकामना


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]