बैशाख २०, २०८१ बिहीबार

राजनीतिक

आङ्वोलाई बहुमत नपुग्ने निश्चित, गठबन्धन सनाखतमा नआउने

विराटनगर । बहुमत नपुग्ने निश्चित भएपछि मुख्यमन्त्रीको दाबी पेश गरेका सत्ता गठबन्धन सनाखत मै नजाने भएको छ । मुख्यमन्त्रीको दाबी पेस गरेका केदार कार्कीको पक्षमा ४७ सदस्यले हस्ताक्षर गरेपछि सत्ता


निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि विद्यमान निर्वाचन प्रणालीमा पुनःविचार गर्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल काठमाडौँ जिल्ला समितिले आज आयोजना गरेको अन्तर्किया


कोशी प्रदेश : एमाले–कांग्रेसका ४८ सांसद प्रदेश प्रमुखको कार्यलय पुगे

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गर्न दबाब दिन कोशी प्रदेशका ४८ जना प्रदेश सभा सदस्य प्रदेश प्रमुखको कार्यालयमा सशरीर उपस्थित भएका छन् । बिहीबार नै नेकपा एमालेका


एमाले मधेशमा पदाधिकारी सर्वसम्मत, अध्यक्षमा चण्डेश्वर मण्डल

जनकपुरधाम – नेकपा एमाले मधेश प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भएको छ । अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । मण्डल सिराहाका जिल्ला अध्यक्ष हुनुहुन्छ। उपाध्यक्षमा संविधान सभा


कोशीले आज नयाँ मुख्यमन्त्री पाउदैं

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएपछि आज नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी भएको छ । प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारी अनुसार आज प्रदेशले नयाँ मुख्यमनत्री पाउने


हिमाल कार्की पनि केदारको पक्षमा खुले, शेखर पक्षका सांसद संख्या ९ पुग्यो

विराटनगर । नेपाली कांग्रेसको कोशी प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएका हिमाल कार्की डा.शेखर कोइरालाको पक्षमा खुलेका छन् । उपनेताबाट राजीनामा दिएलगत्तै उनले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्दै प्रदेश


कोशी सरकारबारे निर्णय लिन शुक्रबार पदाधिकारी बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशीमा नयाँ सरकार गठनबारे पार्टीको रणनीति तय गर्न पदाधिकारी बैठक बोलाएका छन् । उनले शुक्रबार बिहान आठ बजेका लागि वैठक डाकेका हुन्


गठबन्धन सरकारका कारण राजनीतिक र आर्थिक संकटः शंकर पोखरेल

दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धन सरकारका कारण देशमा राजनीतिक र आर्थिक संकटतर्फ धकेलेको आरोप लगाउनुभएको छ। नेपाल लोकतान्त्रिक थारु संघ लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको मंगलबार


इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न एमालेको अनुरोध

गोदावरी (कैलाली), २१ असोज – नेपाल कम्युनिष्ट पार्टी(एमाले) ले इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग अनुरोध गरेको छ । आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]