बैशाख १५, २०८१ शनिबार

राजनीतिक

राष्ट्रिय युवा संघ कोशीको अधिवेशन शुरु

धरान । राष्ट्रिय युवा संघ नेपालको प्रथम कोशी प्रदेश अधिवेशन उच्च सुरक्षा सतर्कताबीच धरानको लाङ्घाली सामुदायिक वन परिसरमा सुरू भएको छ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र


तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

मोरङ, २२ भदौ : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले तोकिएको समयमा विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ । मुख्यमन्त्री पदको शपथ लिएपछि आज साँझ प्रदेश प्रमुखको कार्यालयमा सञ्चारकर्मीहरूसँग


ताप्लेजुङमा प्रहरी विरुद्ध विरोध प्रर्दशन, प्रहरीद्वारा हवाई फायर

ताप्लेजुङ, २२ भदौ : नेपाली कांग्रेस निकट तरुण दल र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले ताप्लेजुङ प्रहरी विरुद्ध प्रर्दशन गरेका छन् । गए राति कोशी प्रदेशका प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामलाई


एमाले बागमती प्रदेश अधिवेशनको लोगो तयार

काठमाडौं । नेकपा एमाले प्रथम बागमती प्रदेश अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । एमालेको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन असोज ८-९ गते काठमाडौंमा हुँदैछ । कमिटीको प्रचारप्रसार समितिले निर्माण गरेको


कोशी सरकारविरुद्धको रिटमा आज पनि बहस, फैसलाको आउने सम्भावना

बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतविरुद्धको रिटमा आज पनि बहस हुनेभएको छ । सर्वोच्च अदालतमा मंगलबार बहस नसकेपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । निवेदक र प्रतिवादीको


मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क : अध्यक्ष ओली

काठमाडौँ, २० भदौ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्कका रूपमा रहेको बताउदै यसविरुद्ध सचेतना जगाउन आह्वान गर्नुभएको छ । मानव बेचबिखनविरुद्धको १७आँैं


एमाले सबैखाले प्रतिकुलता विरुद्ध लड्न सक्षम छ : इञ्चार्ज भट्टराई

बिर्तामोड । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् झापा इञ्चार्ज विशाल भट्टराईले दृष्टिकोण नभएका दलहरु विस्तारै कमजोर भएर जाने बताएका छन् । उनले कतिपय दलहरु दृष्टिकोण नभएकै कारण कमजोर हुँदै गएको


कोशी सरकारविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पनि फैसला भएन । निवेदकको तर्फबाट जवाफी बहस बाँकी रहेकाले सुनुवाइ हेर्दाहर्दैमा गएको हो । नेकपा एमाले कोशी


कोशी सरकारविरुद्धको मुद्दा ‘हेर्दा हेर्दै’ मा, सुनुवाई भोली

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिकरूपमा लिएको विश्वासको मतविरुद्धको सुनुवाइ हेर्दा हेर्दैमा परेको छ । सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको आजको सुनुवाइको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]