बैशाख २२, २०८१ शनिबार

भद्रपुर

त्रिविको निर्णय विरुद्ध मेची क्याम्पसमा तालाबन्दी

भद्रपुर । त्रिभुवन विश्वविद्यालयले नियम विपरित स्नातक चौथो वर्षको परीक्षाको मिति सार्वजनिक गरेसँगै देशभरका विद्यार्थीहरु आन्दोलित बनेका छन् । त्रिविको यसै निर्णय विपरित बिहीबार भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले ताला


भद्रपुर–सलकपुर सडक छ प्रतिशत कालोपत्र

झापा । झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडक डेढ वर्षमा तीन किलोमिटर मात्र कालोपत्र भएको छ । कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्र गर्ने गरी ठेक्का सम्झौता


भद्रपुर झापा गोल्ड कपबारे सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया

बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आसन्न भद्रपुर झापा गोल्ड कपमा शान्ति सुरक्षा तथा सुशासन कायम राख्न प्रतिबद्ध रहेको जनाएका छन् । आज गोल्ड कपको सचिवालय मेची रंगशालामा


नेविसंघमा विवाद : मेची क्याम्पसमा एकै दिन दुई समिति गठन

झापा । झापामा लामो समयदेखि नेपाली काङ्ग्रेसको नेपाल विद्यार्थी संघमा विवाद देखिएको छ । संघको जिल्ला समितिमा देखिएको विवादको असर तल्लो तहसम्म परेको छ । मंगलबार मेची बहुमुखी क्याम्पसमा दुई


प्रतिबन्धित लागु औषधीसहित एकजना पक्राउ

झापा । मंगलबार प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । भद्रपुर ५ स्थित मेचीपुलमा भारताबाट नेपाल ल्याउँदै गरेको डाईजापाम ८ एम्पुल, फेनारगन


भद्रपुर झापा गोल्ड कपमा निजी विद्यालयका विद्यार्थीलाई पनि शुल्क नलाग्ने

भद्रपुर । पहिलो संस्करणको भद्रपुर झापा गोल्ड कपमा निजी तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पनि प्रवेश निःशुल्क गरिने भएको छ । गोल्ड कप आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार नगर


करिब ५५ हजारको अवैध सामान बरामद

भद्रपुर । आज प्रहरी चौकी मेचीपारिबाट खटिएको प्रहरी टोलीले भद्रपुर ३ मेची नदी किनार स्थित भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको करिब ५५ हजारको अवैध सामान बरामद


दाजुको स्मृतिमा माझी र राजवंशीलाई घर

बनियानी । समाजसेवी दिनबन्धु गोयलले दाजु स्वर्गीय ओमप्रकाश गोयलको स्मृतिमा माझी र राजवंशी समूदायका १२ परिवारलाई घर निर्माण गर्ने हुनुभएको छ । उहाँले झापाको भद्रपुर नगरपालिका–६ मा बसोबास गर्ने १०


गेल्डकपको आयोजकले गर्यो विद्यालयहरुसँग छलफल

भद्रपुर । भद्रपुर झापा गोल्डकप आयोजक समितिले भद्रपुर नगरपालिकाभित्र रहेका निजी तथा संस्थागत विद्यालय सञ्चालक तथा प्रधानाध्यापकसँग छलफल गरेको छ । मंगलबार भद्रपुरस्थित मेची रंगशालामा रहेको गोल्ड कपको सचिवालयमा आयोजक


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]